रौतहटमा चट्याङ लागेर ३५ वर्षीय पुरुषको मृत्यु


रौतहट : आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर परोहा नगरपालिका २ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको हो ।

घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार १२, शनिबार १२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ