टिकटकमा भाइरल : असाध्यै बोल्ड एण्ड हट यी तन्नेरी को हुन् ?

पछिल्लो समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गर्छन् । टिकटकमा दिनहुँ नयाँ नयाँ ब्यक्ती भाइरल हुनेगर्छन् । कोही टिकटककै कारण स्टार समेत भइरहेका छन् ।

यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् । उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ । उनको नाम शायोमा लिम्बु हो । उनले बनाएका निकै बोल्ड टिकटकले तहल्का नै मच्चाइरहेका छन् ।

त्यस्तै उनका बोल्ड तस्बिरले सामाजिक संजालमा तरंग नै ल्याएको छ । टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो ।

यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ ।

प्रकाशित : 24 May 2022 7:38 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !