एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल


काठमाडौं । नेकपा एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको छ ।

एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ ।

प्रकाशित : २०७९ श्रावण २६, बिहीबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ