आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !


जनकपुरधाम । नेकपा एमाले धनुषा क्षेत्र नम्वर २ ले आज शहिद रामनारायण मण्डल (मुरबल)को २७ औं स्मृति दिवस मनाउने भएको छ ।

शहिद मुरबलको २७ वर्ष अगाडी राज्यपक्षद्वारा हत्या भएको थियो । उनको स्मृति दिवस मनाउन एमाले केन्द्रीय नेताहरु शहिदनगर नगरपालिका ६ हरबाडा पुग्दैछन् ।

एमाले नेताहरु ईश्वर पोखरेल, योगेश भट्टराई, उमाशंकर अरगरिया समेत शहिद मुरबलको स्मृति दिवसमा सहभागी हुने बताइएको छ ।

प्रकाशित : २०८० आश्विन ३, बुधबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ