कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ ।

परीक्षाको समयतालिका हेर्न यहाँ क्लिक गर्नुहास् ।

प्रकाशित : २०८० फाल्गुन ५, शनिबार ११:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ