यस वर्षको एसईई चैत ७ गतेदेखि (परीक्षा तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र -२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ ।

मंगलबार सूचना जारी गर्दै बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित तथा ग्रेडवृद्धि)को समय तालिकासमेत सर्वाजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ ।

एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ, अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य वेदविद्याश्रमतर्फ अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

हेर्नुहोस् परीक्षा तालिका :

 

प्रकाशित : 14 January 2025 1:42 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !