यसकारण भारतीय मिडियामा छाए दीपिका– रणवीर


भारतीय मिडियामा त्यसो त बलिउडका कलाकारहरुको चर्चा निकै धेरै गरिन्छ, बलिउडका कलाकारको नाममा निकै धेरै गसिप पनि बनिरहेका हुन्छन् ।

यहीबीच अहिले भारतीय मिडियामा सबैभन्दा बढी चर्चामा छन्, दीपिका पादुकोण र रणबीर सिंह । बलिउडको यो जोडी ठूलो काम गरेर चर्चामा आएको चाहिँ होइन ।

रणबीर दीपिकालाई एउटा फिल्मको सुटिङका लागि छोड्न गएपछि चर्चामा आएका हुन् ।

रणबीरले यसअघि एक अन्तर्वार्तामा दीपिकासँग नजिक हुन र उनलाई विवाहको प्रस्ताव राख्न आफूले निकै धेरै मिहनेत गरेको बताएका थिए ।

प्रकाशित : २०७७ मंसिर १६, मंगलवार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ