२१ वर्षमै करोडपति बने यि सुन्दर युवती


यी सुन्दर युवती हुन् स्कारलेट जाेन्स । उनलाई पकेट खर्चको रकमको सधै अभाव हुन्थ्यो । उनीसँग कुनैबेला आफ्नो स्कुलको शुल्क तिर्ने पैसा थिएन । पकेटको खर्चको अभावपछि उनले बिकल्प सोच्न थालिन् ।

आफ्नो पढाई खर्च पनि निकै मुस्किलले जुटाउनु पर्दथ्यो ।पकेटको खर्चको अभावपछि उनले बिकल्प सोच्न थालिन् ।अन्तत उनले पो र्न उद्योगको सहारा लिइन् । उनको त्यो निर्णयले जीवन नै बदलिदियो र २१ वर्षको उमेरमै उनी करोडपति बनिन् ।

डेलीस्टारका अनुसार स्कारलेट जोन्स कुनै समय कानुनकी विद्यार्थी थिइन् । त्यो समय उनीसँग पकेट खर्चका लागि पनि पैसा हुँदैनथ्यो । उनको कलेजका धेरै साथीहरु पकेट खर्चका लागि पार्टटाइम जागिर गर्दथे ।

त्यसपछि स्कारलेटले पो र्न उद्योगको बाटो तय गरिन् । उनले जुन बाटो रोजिन् त्यो सम्मानजनक थिएन तर उनको आवश्यकता पूर्ति गर्नमा त्यो बाटो निकै सहयोगी बन्यो । उनमा पो र्न उद्योगको यस्तो लगाव बढ्यो कि त्यसबाट बाहिर निस्किनै सकिनन् ।

उनले ठूला–ठूला पो र्न फिल्मका परियोजनामा पनि करार गरिन् । ती करार सम्झौतामा अनेक अनौठा शर्त हुन्थे जसमा कपालको रङ बदल्न नपाइनेदेखि शरीरमा अनुमति बेगर टाटु बनाउन नपाइने सम्मका शर्त थिए ।

स्कारलेटले एक पडकास्ट शोमा पो र्न उद्योगबारे खुलेर कुराकानी गरेकी थिइन् । आफ्ना सहपाठीहरुबाट उक्त स्ट्रिप क्लबका बारेमा आफूले थाहा पाएको उनले बताएकी थिइन् । त्यसपछि उनी उक्त न ग्न क्लबमा काम गर्न गइन् । त्यसपछि व्यवसायिक पो र्नस्टार बनिन् ।

उनले ठूला–ठूला पो र्न फिल्मका परियोजनामा पनि करार गरिन् । ती करार सम्झौतामा अनेक अनौठा शर्त हुन्थे जसमा कपालको रङ बदल्न नपाइनेदेखि शरीरमा अनुमति बेगर टाटु बनाउन नपाइने सम्मका शर्त थिए ।

अहिले उनी आफ्नो करिअरलाई लिएर खुसी रहेको बताउँछिन् । २१ वर्षको उमेरमै आलिशान बंगला खरीद गरेकी स्कारलेट अहिले करोडौंकी मालिक बनिसकेकी छिन् ।

प्रकाशित : २०७९ बैशाख २८, बुधबार ०७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ