अभिनेत्री रेखा थापालाई पुत्रीलाभ


काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । उनले अमेरिकाको कोलोराडोमा पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् ।

प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ