विविध

सिरहा-धनुषा जोड्ने कमला नदीमा भूत मेला, धामी झाँक्रीको भीड

सिरहा :  प्रत्येक वर्षजस्तै यस वर्षको कत्र्तिके पूर्णिमामा पनि कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा...

सबै पढ्नुहोस्

अनिष्ट रोक्न ‘कार्तिक नाच’, दर्शकलाई सहभागी नगराउने

काठमाडौं : राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरस महामारीबीच पनि नरोकिने भएको छ ।...

सबै पढ्नुहोस्

पल्सर १२५ नयाँ मोडलमा लन्च : धेरै फिचर थप, तर सस्तो !

जनकपुरधाम : बजाज अटोले पल्सर १२५ स्प्लिट सिट मोडललाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ । उक्त नयाँ भेरिएन्टको...

सबै पढ्नुहोस्

कोभिड-१९ को समयमा प्राविधिक, व्यावसायिक शिक्षा र प्रशिक्षण (TVET) सामाजिक मिडिया अभियान

अनुसन्धान, सूचना डिभिजन, प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) का सूचना अधिकारी अनिल मुनिबज्राचार्य सँगको अन्र्तवार्ता प्राविधिक तथा व्यावसायिक...

सबै पढ्नुहोस्

रिया चक्रवर्ती एक लाख धरौटी बुझाएर रिहा

एजेन्सी : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार मुम्बईको उच्च अदालतले चक्रवर्तीलाई धरौटीमा छाड्न...

सबै पढ्नुहोस्

सानै उमेरमा कपाल सेतो हुने समस्याले सतायो ? यसो गर्नुस्

एजेन्सी : बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ...

सबै पढ्नुहोस्

डाइरेक्टर अनुराग कश्यपले पेश गरे निर्दोष रहेको प्रमाण

यौन दुव्र्यवहारको आरोप लागेपछि बलिउड डाइरेक्टर अनुराग कश्यपसँग मुम्बई प्रहरी ८ घण्टा सोधपुछ गरेका छन् । सोधपुछका क्रममा डाइरेक्टर कश्यपले...

सबै पढ्नुहोस्

प्रयोग गरेको कण्डम सफा गरेर फेरी गरिन्छ विक्री ! एक महिला पक्राउ

एजेन्सी : भियतनाममा प्रहरीले करिब ३ लाख वटाभन्दा बढी प्रयोग गरिएका कण्डमसहित एक महिलालाई पक्राउ गरिएको छ । गैरकानुनी रूपमा...

सबै पढ्नुहोस्

अभिनेत्री पुनम पाण्डेले पतिविरुद्ध प्रहरीमा दिइन् उजुरी !

विवाह गरेको छोटो समयमै बलिउडकी अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्ना श्रीमानबाट कुटिएको खबर जीन्युजले लेखेको छ । प्रेमी साम...

सबै पढ्नुहोस्
Page 1 of 22 1 2 22

ताजा समाचार