औरही : वडाध्यक्ष यादवद्वारा डिहबार मन्दिरको शिलान्यास


जनकपुरधाम : सिरहाको औरही गाउपालिका ५ मा डिहबार मन्दिर बन्ने भएको छ । शुक्रबार पूजापाठ गरी वडाध्यक्ष दिलिप यादवले मन्दिरको शिलान्यास गरे ।

वडाध्यक्ष यादवका अनुसार गाउपालिकाले मन्दिर निर्माणका लागि १५ लाख रुपैया छुट्याएको छ । शिलान्यास समारोहमा गाउपालिका प्रमुख सिदार्थ यादव पनि उपस्थित थिए ।

प्रकाशित : 20 February 2021 8:48 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ