विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण


धादिङ, १३ भदौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच स्थानीय नेताले आत्मसपर्ण गरेका छन् ।

धादिङको गल्छी गाउँ कमिटी सदस्य ध्रुब खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले प्रहरी समक्ष आत्मसमपर्ण गरेको हुन् ।

प्रकाशित : २०७६ भाद्र १३, शुक्रबार १४:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ