भारत अब अन्तरिक्षमा मानवयान पठाउने !


५ असोज । भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के। सिवनले भनेका छन् कि भारतले आफ्नो महत्वाकांक्षी अभियान ‘गगनयान’का लागि सन २०२१ सम्मको लक्ष्य राखेको छ ।

जनसत्तामा प्रकाशित समाचार अनुसार सिवनले भनेका छन् कि भारत सन २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने तयारीमा अघि बढेको छ । उनका अनुसार पहिले यो लक्ष्य सन २०२२ राखिएको थियो ।

सिवनले आईआईटी भुवनेश्वरको दिक्षान्त समारोहमा भने कि त्यो भन्दा पहिले भारतले डिसेम्बर २०२० मा पहिलो र जुलाई २०२१ मा दोस्रो मानवरहित यान अन्तरिक्षमा पठाउनेछ ।

प्रकाशित : २०७६ आश्विन ५, आईतवार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ