कतार एयरवेजले जुन महिना देखि उडान सुचारु गर्ने


काठमाडौँ । विश्वभर उडान प्रतिवन्ध घटे संगै र यात्रुहरुको चापका कारण कतार एयरवेजले नेपाल लगायत ८० देशमा उडान सुरु गर्ने भएको छ । एयरवेजले हिजो एक वक्तव्य जारी गर्दै यसै महिनाको अन्त्य सम्ममा ५० राष्ट्रमा र जुन महिनाको अन्त्यमा ८० राष्ट्रमा उडान पुन सुचारु गर्ने बताएको छ ।

कम्पनीको अनुसार मुख्यगरि जुन महिनाको अन्त्यमा एयरवेजले यूरोपको २३ देश,अमेरिकाको ४ देश, मध्यपुर्व र अफ्रिकाको २० र एसियाको ३३ देशमा हवाई उडान सुचारु गर्नेछ ।

प्रकाशित : २०७७ बैशाख २५, बिहीबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ