भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय नाघ्यो !


दिल्ली। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ३ हजार ४३५ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म ४५ हजार २९९ संक्रमित निको भएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार २१:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ