भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघ्यो


दिल्ली : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १८ हजार ४४९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ३ हजार ५८३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म ४८ हजार ५३३ संक्रमित निको भएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ