कोरोना अपडेटः संक्रमितको संख्या ६० लाख नाघ्यो, एकैदिन १ लाख २५ हजार संक्रमित थपिए


काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६० लाख ३३ हजार ८७५ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये २६ लाख ६१ हजार २१२ उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म कोरोना संक्रमबाट ३ लाख ६६ हजार ८९४ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

अहिले विश्वभर ३० लाख ५ हजार बढीमा कोरोना सक्रिय रहेको छ भने ५३ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ