जनकपुरमा भारी वर्षा !


जनकपुरधाम : जनकपुरसहित प्रदेश २ का केहि स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित बनाएको छ ।

केहि घण्टा अझै वर्षा जारी रहेमा कैंयौ ठाउ डुबानमा पर्ने देखिन्छ । जनकपुरसहितका बजार सुनसान बनेको छ । बजारमा सर्वसधारणको चहल-पहल घटेको छ ।

जनकपुरको ठाऊ ठाऊमा वर्षाको पानी जमेपछि आवतजावतमा समस्या भइरहेको छ ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार ०८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ