प्रदेश २ : चोरीको मोटरसाइकल चढेका दुई जना पक्राउ


रौतहट : मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय दिपेश चौधरी रहेका छन् । दुवैले चोरीको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

केही दिन यता मोटरसाइकल चोरीका घटना बढ्न थालेको गुनासो आएपछि प्रहरीले सक्रियता देखाउन थालेको छ ।

प्रकाशित : २०७७ श्रावण १८, आईतवार २२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ