कर्फ्युपछि जनकपुरधाम बन्यो सुनसान, मन्दिर प्रवेशमा रोक ! (हेर्नुस् १० तस्विर)


जनकपुरधाम : कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि जनकपुरधाममा आजबाट निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका कारण जनकपुर विहानैदेखि सुनसान बनेको हो ।

पेट्रोल पम्प, खाद्यान्न र औषधी पसल भने खुलेको छ । एम्बुलेन्स बाहेकका सबारी साधन चल्न नदिने भनिएपनि फाटफुट गाडी चलिरहेकेको देखिएको छ । सिटी रिक्सा नचल्दा सर्वसधारण पैदा एक ठाउँबाट अर्को ठाउँमा जाने गरेका छन् । चोक चोकमा प्रहरी परिचालित छन् ।

हेर्नुस् कर्फ्युपछिको जनकपुर :

प्रकाशित : २०७७ श्रावण २०, मंगलवार ११:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ