लहानमा कोरोना फैलिने जोखिम, जताततै भिडभाड (फोटोफिचर)


जयनाथ यादब/ लहान : कोरोना भाइरसको संक्रमण फैलिन नदिन लहान नगरपालिकाले आज राति १२ बजेदेखि नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पछिल्लो समय वडा नम्बर ८ का एक जनासहित नगर क्षेत्रका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २३ देखि ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।

भिडभाडका कारण कोरोना फैलिने जोखिम बढेको छ । तर लहानमा भने अत्यधिक भिडभाड देखिएको छ । रातिदेखि निषेधाज्ञा जारी भएका कारण बजारमा किनमेल गर्नेहरु घुइचो लागेको छ । बजारमा मास्क बिना सर्वसधारण हिडडुल गर्ने गरेका छन् ।

हेर्नुस् केहि तस्विर :

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ