मोदीको जन्मदिनमा युवाहरुले मनाए ‘राष्ट्रिय बेरोजगार दिवस’


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा बिहीबार भारतका कतिपय स्थानमा युवाहरुले बेरोजगार दिवस मनाएका छन् ।

देशका विभिन्न शहरमा बेरोजगार युवाहरुले राष्ट्रिय बेरोजगार दिवसका रुपमा मनाएका हुन् । बेरोजगार युवाहरुको यो प्रदर्शनमा प्रमुख विपक्षी दलको पनि समर्थन थियो । यो प्रदर्शनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो ।

राजस्थानका पूर्व उप–मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले पछिल्लो ६ वर्ष यता युवाहरुलाई रोजगारका नाममा मात्र झुठो आश्वासन प्राप्त भएको बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार ०९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ