जनकपुर : वेल्डिङ गर्दा मोटरसाइकलमा आगो लाग्यो


किसन साह, जनकपुरधाम : जनकपुरको कदम चोकस्थित निलम सिनेमा हल अगाडी रहेको एक वर्कशपमा वेल्डिङ गर्दा मोटरसाइकलमा आगो लागेको छ ।

गणेश इन्जिनियरिङ वर्कशपमा बिग्रिएको पार्टमा वेल्डिङ गर्दा ज ४ प ८१९८ नम्वरको मोटरसाइकलमा आगो लागेको हो । आगो लाग्दा वालुवा र पानीले निभाउने प्रयास गर्दापनि गाडी क्षतिग्रस्त बनेको छ ।

मोटरसाइकल कसको रहेको कुरा खुल्न सकेका छैन ।

प्रकाशित : २०७८ बैशाख १५, बुधबार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ