जागिर लगाइदिने भन्दै बालिकालाई १०२ वर्षीय पुरुषले होटल लगेर…


टुडेखोज । १०२ वर्षका पुरुषले ब- लात्कार गर्छन् भन्ने कल्पना पनि गर्न गाहे हुन्छ । तर घटना सत्य हो । बालिकालाई ब- लात्कार गरेको आरोपमा एक बृद्धलाई अदालतले क ठोर सजाय सुनाएको छ ।

तमिलनाडुको तमिलनाडुमा पर्ने तिरुवल्लुरका १०२ वर्षीय पुरुषलाई १५ वर्ष जेल र पीडित बालिकालाई ४५ हजार रुपैयाँ क्षतिपूर्तिको फसैला अदालतले सुनाएको हो । यो घटना यतिबेला भारतमा चर्चामा छ ।

जागिर लगाइदिने प्रलोभनमा ति पुरुषले बालिकालाई होटल लगेका थिए । होटलमै ब- लात्कार गरे । त्यसपछि उनलाई घर पठाइदियो । घर पुगेपछि ति बालिका आमा- बुवालाई घटनाबारे बताइन् र त्यसपछि प्रहरीमा केश पुगेको थियो ।

पछिल्लो समय भारतमा मात्र होइन्, नेपालमा समेत बेरोजगारीको समस्या बढ्दै गएको छ । बेरोजगार यूवतीलाई जागिरको प्रलोभनमा ब- लात्कृत हुने गरेको घटना बढेको तथ्यांकले देखाउँछ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ