महिला टिकटक स्टारको ह”त्या


एजेन्सी । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गो”ली हानेर ह”त्या भएको छ।

टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले ह”त्या गरेका हुन् । ति महिलाका १० वर्षीय भतिजापनि घाइते भएका छन् ।

लश्कर–ए–तैइबा (एलईटी)मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको ह”त्या गरेको प्रहरीले जनाएको छ । ‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा घटना घटाएको छ ।

उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १२, बिहीबार ०८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ