टी- २० विश्वकप क्वालिफायरका लागि टीम घोषणा, सन्दीपको कमब्याक


काठमाडौं । घरेलु मैदानमा हुने टी २० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा गरिएको छ ।

रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् ।

प्रकाशित : २०८० कार्तिक ११, शनिबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ