मधेशमा आज मौसम सफा


सिरहा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मधेशका जिल्लाहरुमा आज मौसम सफा देखिएको हो ।

देशको पहाडी र मधेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : २०८० माघ १४, आईतवार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ