च्याम्पियन ट्रफीको उपाधि भारतले जित्यो, न्युजिल्यान्ड फेरि स्तब्ध


आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो ।

यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो ।

प्रकाशित : 9 March 2025 10:15 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !