विद्युत् नियमन आयोगले माग्यो इन्जिनियरदेखि प्रशासनसम्मका कर्मचारी (सूचनासहित)


काठमाडौं । विद्युत् नियमन आयोगले विभिन्न पदमा १२ जना कर्मचारी माग गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै इन्जिनियरिङ, प्राविधिक, प्रशासनसहितका सेवामा १२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

नवौँ तहको सहनिर्देशक २ जना, सातौँ तहको इन्जिनियर ३ जना, सातौँ तहकै वित्त, कानुन र सूचना प्रविधि अधिकृत ३ जना, छैटौँ तहको अधिकृत १ जना र पाँचौँ तहको वरिष्ठ सहायक १ जनाको लागि दरखास्त आह्वान गरिएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले रितपूर्वक आजदेखि अनलाइन फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहाेस् सूचना –

प्रकाशित : २०८२ बैशाख १२, शुक्रबार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ