चाँदीको औंठी लगाउनु भएको छ ? थाहा पाउनुहोस् चमत्कारिक फाइदा


हातको शोभाका लागि हामी मध्ये कति चाँदीको औंठी लगाउँछौं । तर के तपाईलाई थाहा छ, यसका अनेक फाइदा पनि छन् ।

चाँदीको औंठी लगाउँदा मन शान्त र स्थिर हुने मान्यता छ । जसले तनाव र चिन्ता कम गर्छ ।

चाँदीलाई शुद्ध धातु मानिन्छ । जसले नकारात्मक उर्जालाई पन्छाएर सकारात्मक उर्जालाई आकर्षित गर्छ ।

चाँदी शरीरको तापक्रमलाई नियन्त्रण गरी शरिरमा लाग्ने रोगहरुबाट लड्न मद्दत गर्छ ।

ज्योतिश शास्त्र अनुसार चाँदीको सम्बन्ध चन्द्रमासँग छ । जुन भावना र मनको प्रतिक हो । यसलाई धारण गर्दा चन्द्रा बलियो हुने विश्वास छ ।

चाँदीमा एन्टी ब्याक्टोरियल गुण हुन्छ । जसले छालामा हुने एलर्जी कम गर्छ ।

प्रकाशित : २०८२ जेष्ठ २२, बिहीबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ