भैरहवा जाँदै रवि लामिछाने, मौसम बिग्रेपछि…


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लैजान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पु¥याइएको छ ।

उच्च अदालत तुलसिपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएसँगै कानुनी प्रक्रिया पुरा गर्न उनलाई भैरहवा लैजान लागिएको हो ।

बिहानको पहिलो उडानमा भैरहवा जान लागेका लामिछाने मौसमका कारण उडान प्रभावित भएपछि अहिले विमानस्थलको आन्तरिक कक्षमा छन् ।

प्रकाशित : २०८२ पुष ४, शुक्रबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ