भारतसँगको सीमामा आवतजावत अनिश्चितकाल सम्मलाई बन्द


काठमाडौं । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकाल सम्मलाई बन्द गरेको छ । भारतमा कोरोनाको प्रकोप फैलिइरहेकोले भारतमा कोरोनाको प्रकोप कम नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ।

प्रकाशित : २०७७ बैशाख २, मंगलवार २०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ