विपन्नलाई खाना खुवाउँदै गोरखनाथ मन्दिर


काठमाडौं। काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको गोरखनाथ मन्दिर व्यवस्थापन समितिले लकडाउनमा मजदुर र विपन्न वर्गलाई खाना खुवाउने व्यवस्था गरिरहेको छ।

समितिले पुरानो बसपार्क, नैकाप, कोटेश्वर, थापाथली, गुहेश्वरी र कलङ्कीमा दैनिक खाना दिने व्यवस्था गरेको हो।

दैनिक करिब २ सय जनालाई खाना खुवाउन मन्दिरबाट ३० जना बढी स्वयंसेवक परिचालन गरिएको छ।

प्रकाशित : २०७७ बैशाख ९, मंगलवार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ