दिल्लीको धार्मिक सभामा सहभागी थिए वीरगञ्जका कोरोना संक्रमित


वीरगञ्ज । वीरगञ्ज महानगरपालिक–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ ।

संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो ।

प्रकाशित : २०७७ बैशाख १५, सोमबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ