औरही प्रमुख सिद्धार्थ यादबकै लागि राहत संकलन सुरु (हेर्नुस् फोटोहरु)


जयनाथ यादब / सिरहा : जिल्लाको औरही गाउँपालिकाले हालसम्म गरिब, विपन्न तथा मजदुरहरुलाई राहत वितरण गर्न सकेका छैन । लकडाउनका कारण गरिब परिवारको चुलो बन्द भएको अवस्था छ । यद्दपी राहत वितरणमा गाउँपालिका प्रमुख सिद्धार्थ यादबले ढिलाइ गरिरहेका छन् ।

राहत वितरणमा ढिलाइ गरेकै कारण स्थानीय युवाहरुले प्रुमख यादबकै लागि सोमवार राहत संकलन गरेका छन् । जनताको जीवनसँग खेलवाड गर्ने प्रमुख यादबलाई नै राहत दिने युवाहरुको योजना छ ।

हेर्नुस् केहि दृष्य :

प्रकाशित : २०७७ बैशाख १५, सोमबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ