नवलपरासीमा पनि १ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो


नवलपरासी। नवलपरासीमा पनि १ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो

नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा आज नवलपरासीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा एकजना थपिएसँगै संक्रमितको ५८ जना पुगेको छ ।

आज थप भएका संक्रमितका बिषयमा मन्त्रालयले केहीवरेमा जानकारी गराउने बताएको छ ।

प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ