बिकास निर्माण को अनुगमन गर्दै ः मेयर साह


जनकपुरधाम । बिगत एक महीना देखी कोरोना भाइरसको महामारीबाट लक डाउनमा रहेको जनकपुरधाम उप महानगरपालिका बिस्तारै आफ्नो कार्य तीर फ़र्कन थालेका छन ।

विश्वभरि फैलिएको कोरोना भाइरसले असतब्यस्त बनाएको बेला आगामी दिनलाई मध्यनजर गर्दै उप महानगरका प्रमुख लाल किशोर साहले काम शुचारु गरेका छन । आइतबार उनले महाबीर चोक देखी पेठिया जाने बाटोलाई यथाशीघ्र कालो पत्रे गर्न निर्देशन दिएका छन । आइतबार बिहान उनले सो सडकको अनुगम गर्दै सो निर्देशन दिएका छन ।

उनले बिकाश निर्माणका अन्य कार्यहरुलाई पनि अगाडी बढाईने बताए । कोरोना संगको लड़ाईमा सबैको सहयोग अपरिहार्य रहेको बताउदै उनले अहिलेको प्राइमरी बिसयबस्तु तीर पनि ध्यान केन्द्रित गर्नु पर्ने आबस्याक्त रहेको बताए ।

प्रकाशित : २०७७ बैशाख २८, आईतवार १४:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ