लोहारपट्टी नगरपालिका वाडा न. ८ का वाडा अध्यक्ष मा मतदान हेरेर राहत वितरण गरिएका छ वडा अध्यक्ष


लोहरपट्टी । लोहरपट्टी नगरपालिका वार्ड न. ८ का वार्ड अध्यक्ष राम बाबू यादव भनाइ जसले भोट दिएछ त्यस लाई मात्र राहत दिन्छु ।सुनैना देवी ले गुनासो गर्नु भएका हुन ।गरिब तथा जनजाति लाई पटक पटक दुर्व्यवहार तथा महिला हिंसा समेत गर्नु भएका छ (वाडा अध्यक्ष ) ।

त्यसै वाडा बासी जनजाति परिवार लाई पटक पटक , वार्ड अध्यक्ष ज्यु ले बोलाउदा राहत लिनु आउनु त्यसै क्रममा राहत लिने गएमा त्यसै वार्ड बासिन्दा लाई वैजती बात र दुर्व्यवहार गरिएका छ।

जनजाति परिवार मध्य एक जन सुनेना देवी लाई लोहारपट्टी नगरपालिका वार्ड नं ८ का वाडा अध्यक्ष दुर्व्यवहार को साथ साथ महिला लाई बैजती बात समेत गर्नु भएका हुन । मेयर ज्यु लाई फोन गर्दा , भाई , सोधपुछ अहिले गर्छू , तिमी लाई फोन गर्छू ( मेयर शौलेन्द्र ज्यु ले 4 मिण्ट 36 सिकेन्ड कुरा गर्नु भएका हुन )तर अहिले सम्म गरिएका छैन । नेपाल सरकार नितिनियम उलघ्ंन गरिएका हुन ।यस्तो गरिन्छ भने गरिब जनता र सर्वसाधारण जनता कसरी जीऊने

प्रकाशित : २०७७ बैशाख २८, आईतवार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ