सिरहाको लहानमा घांटी काटेर एक पुरुषको हत्या


सिरहा । लहान नगरपालिका १७ मा एक पुरूषको घांटी नै काटेर हत्या गरेको अबस्थामा मंगलवार शव फेला परेको छ ।

अन्दाजी ४० वर्षीय सफिद मियांको हत्या गरिएको अबस्थामा शव फेला परेको हो ।

उनी सोही ठाउको भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् । सोमवार राति उनको हत्या गरिएको बताइएको छ ।

हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन् ।

प्रकाशित : २०७७ बैशाख ३०, मंगलवार ०८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ