जनकपुरको धनुष सागर पोखरीमा भेटियो पुरुषको शव


धनुषा । जनकपूरको धनुष सागर पोखरीमा एक पुरुष शव भेटिएको छ । मृतकको पहिचान खुलेका छैन । घटनास्थलमा प्रहरी पुगेर शव वाहिर निकाल्न लागेका छन् । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बांकी छ ।

प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ०७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ