प्रतिनिधिसभाको बैठक जेठ १३ मा बस्ने


काठमाडौँ । संघिय संसद प्रतिधिनिसभाको बैठक जेठ १३ गते मंगलबार दिउँसो १ः०० बजे बस्ने गरी मिति तय भएको छ। सभामुख अग्नी साप्कोटाले मंगलबार सूचना जारी गर्दे प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने जनाएको हो।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ