संविधानमा नक्सा : अभ्यास र पाँच विकल्प


काठमाडौँ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको भू-भाग समावेश गरी मुलुकको नक्सा प्रचलनमा ल्याउने र नक्सा सुधारको लागि संविधान संशोधनको प्रकृया अघि बढाउने निर्णय गरेको सार्वजनिक भएको छ।

संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान-छापमा राखिएको मुलुकको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र छुटेको तथ्य खुलेपछि यी क्षेत्रहरूसमेत समावेश भएको नक्सालाई संविधानमा राख्न संविधान संशोधन गर्न लागिएको देखिँदा मुलुकको नक्साको विषयलाई संविधानमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा गहिरो अध्ययन र विश्लेषण गर्न आवश्यक छ। यो आलेख त्यसैको एक प्रारम्भिक प्रयास हो।

प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ०८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ