चुरे संरक्षणका लागि सरकारद्वारा १ अर्ब ५५ करोड बजेट विनियोजन


काठमाडौं : सरकारले चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ।

राष्टपति चुरे संरक्षण कार्यक्रमलाई तिव्रता दिइने भएको छ। चुरे संरक्षण गर्न सचेतनाको कार्यक्रम गर्न स्थानीय सरकारसँग समन्वय गरिने भएको छ।

आगामी आर्थिक वर्ष २०७७९७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को हो ।  दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार १८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ