कोरोना भाइरसबिरुद्ध लडनका लागि ६ अर्ब बजेट विनियोजन


काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका छन् । 

कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका हुन् । 

अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेका यो तेस्रो बजेट हो । उनले उच्च जोखिमयुक्त क्षेत्रमा परिक्षणको दायरा बढाउने, औषधी उपचारको ब्यवस्था गर्न क्वारेन्टाइनको ब्यवस्था तथा देशभर नै भरपर्दो उपचार सेवा दिन आवश्यक ब्यबस्था गर्न छ अर्ब बजेट छुट्याइएको स्पष्ट पारे ।

प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ