पर्सामा हत्या गरी फरार भारतीय नागरिक ६ वर्षपछि पक्राउ


वीरगंज : पर्सामा ६ वर्षअघि भएको एक हत्याका आरोपी पक्राउ परेका छन् । वीरगन्जमा बस्दै आएका भारतीय नागरिक ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई पक्राउ गरेको हो ।

प्रदेश-२ प्रहरीबाट खटिएको टोलीले कलवारलाई पक्राउ गरेको छ । २०७१ सालमा बाराको विश्रामपुरमा प्रमोद शाह तुरहाको धारिलो हतियारले हत्या भएको थियो ।

तुरहा पनि भारतीय नागरिक हुन् । शाहको हत्या कलवारले गरेको दावी प्रहरीको छ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ