Breaking- रामानन्द चोकमा शंकास्पद बस्तु फेला, सेना आइपुग्यो


जनकपुरधाम : जनकपुरधामको रामानन्द चौकस्थित जालान काउंटर मुनि शंकास्पद बस्तु फेला परेको छ ।

शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सर्वसधारणलाई नजिक जान दिएका छैन । उक्त बस्तु बम हुनसक्ने भन्दै प्रहरीले नेपाली सेनालाई समेत बोलाइएको छ ।

थप विवरण आउन बाकी….

प्रकाशित : २०७७ श्रावण २१, बुधबार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ