प्रदेश २ मा १९९ कोरोना संक्रमित थपिए, प्रादेशिक अस्पतालकै ११ जना (पुरा विवरण)


जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९९ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ११ जना जनकपुरस्थित प्रादेशिक अस्पतालकै कर्मचारी छन् । यसअघि पनि दुई दर्जन बढी कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।

धनुषामा ५४, सिरहामा १, महोत्तरीमा २०, बारामा २०, पर्सामा ३२, सर्लाहीमा २७, रौतहटमा २४ र सप्तरीमा २१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६२७ पुगेको छ ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ