पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु


जनकपुरधाम : पर्सामा कोरोना स‌ंक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको बुधबार साँझ नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाले जानकारी दिए ।

उनी ८ गते अस्पताल भर्ना भएको चौरसियाको भनाइ छ ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार ०८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ