कोरोना कहर : मास्क बेच्छन्, तर पसलेले आफैं लगाउँदैनन्


कोरोनाले देशलाई नै आक्रान्त बनाएको छ । अनिवार्य मास्क लगाउन सरकारले सबै जनतासँग अपिल गरेको छ । यद्दपी धेरैले मास्क लगाउन मान्दैनन् । जसले गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढाउँछ । माथिको तस्विर विराटनगरको तिनटोलियाको हो- जहाँ मास्क र सेनिटाइजर बेच्न एक युवक पसल थापेका छन् । तर उनैले मास्क लगाएका छैन । यसले सर्वसधारण कति लापरबाही गर्छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

शब्द/तस्विर : श्याम यादब, टुडेखोज

प्रकाशित : २०७७ भाद्र २०, शनिबार १९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ