नेपाली सेनाका ६१ जवानमा कोरोना पुष्टि


टुडेखोज/ सुनसरी : सुनसरीको धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ जना सेनाका जवानमा कोरोना संक्रमण‌ पुष्टि भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा आज ७० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६१ जना सेनाका जवान संक्रमित पाइएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

संक्रमित सेनाका जवानलाई क्याम्पकै आइसोलेशनमा राखिएको जनाएको छ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ